बुधबार, साउन १४, २०८२

सामाखुसी खोलाको बाढीमा बेपत्ता भएका बालक मृत भेटिए

 |  बिहीबार, साउन १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

vianetvianet

काठमाडौं- काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा बेपत्ता भएका बालक मृत फेला परेका छन्। 

बिहीबार दिउँसो १३ वर्षीय बालक साजन मगर दक्षिणकाली नगरपालिका-७ स्थित बागमती नदी किनारमा मृत फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ। मृतकको शव सनाखत भइसकेको छ।

मगरलाई साउन ७ गते काठमाडौंको सामाखुसीमा आएको बाढीले बगाएको थियो। 

प्रकाशित: Aug 03, 2023| 18:47 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्