बुधबार, साउन १४, २०८२

हिताचीका तीन नयाँ उत्पादन नेपाली बजारमा

 |  बिहीबार, साउन १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

vianetvianet

काठमाडौं- नेपालमा हिताचीका तीन नयाँ उत्पादन सार्वजनिक गरिएको छ। इलेक्ट्रोनिक ब्राण्ड वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर नेपाली बजारमा ल्याइएकाे हाे।

अर्सेलिक हिताचीका एक्सपोर्ट सेल्स हेड एल्भिनथाम, यूनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीले संयुक्त रूपमा उक्त उत्पादनहरू सार्वजनिक गरेका हुन्। कम्पनीले नवीन प्रविधियुक्त दुई वासिङ मेसिन, एक डबल–डोर फ्रिजर राइस कुकर सहितका नयाँ उत्पादन बजारमा ल्याएको हो।

 

प्रकाशित: Aug 03, 2023| 20:20 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्