मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महिला ग्राहकलाई ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड निःशुल्क

महिला ग्राहकलाई ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड निःशुल्क

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

National life

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड दिन ‘साउन स्पेसल अफर’ सार्वजनिक गरेको छ। यसमार्फत क्रेडिट कार्ड लिँदा कुनै पनि शुल्क नलाग्ने बैंकले जानकारी दिएको छ।

बैंकका अनुसार योजना साउन १६ गतेदेखि सीमित अवधिका लागि लागू हुनेछ। ग्लोबल आइएमई बैंक ७७ जिल्लामा शाखा रहेकाे निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। यसका ३५९ शाखा कार्यालय र ३६७ एटीएम छन्।

 

प्रकाशित: Aug 03, 2023| 19:15 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्