मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ज्योति विकास बैंकको ‘सुपर स्मार्ट सेभिङ्स’ खाता योजना सार्वजनिक

ज्योति विकास बैंकको ‘सुपर स्मार्ट सेभिङ्स’ खाता योजना सार्वजनिक

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

National life

काठमाडौं- ज्योति विकास बैंकले ‘सुपर स्मार्ट सेभिङ्स’ बचत खाता योजना सार्वजनिक गरेको छ। बैंकले विभिन्न निःशुल्क सुविधा र छुटसहितको योजना सार्वजनिक गरेको हो। न्युनतम १५ रुपैयाँ माैज्दातमा १५ महिनासम्म १५ सुविधा निःशुल्क दिनेगरी योजना सार्वजनिक गरिएको बैंकले जानकारी दिएको छ।

१५औँ वार्षिकोत्सवको अवसरमा उक्त योजना सार्वजनिक गरिएको बैंकको भनाइ छ। उक्त खातामा ७.५ प्रतिशत ब्याजदर, अन्य बैंकको एटीएमबाट महिनामा दुई पटकसम्म निःशुल्क नगद निकाल्न सकिनेलगायतका १५ सुविधा निशुल्क दिइने बैंकले उल्लेख गरेको छ।

 

प्रकाशित: Aug 03, 2023| 19:03 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्