कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर-६ स्थित मुख्यबजारमा छाडा छोडिएका पशु चौपायाहरु। यसरी मुख्यबजार क्षेत्रमा पशु छाडा छोड्दा दुर्घटनाको जोखिम बढेको छ। तस्बिरः सुरेश आचार्य/रासस