आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • माओवादी केन्द्रमा केन्द्रीय सदस्य संख्या ४०७ पुर्‍याउने निर्णय सदर

माओवादी केन्द्रमा केन्द्रीय सदस्य संख्या ४०७ पुर्‍याउने निर्णय सदर

पेरिसडाँडा बैठकले हाल कायम केन्द्रीय समिति सदस्य संख्या ३८५ लाई बढाएर ४०७ जना बनाउने निर्णयलाई सदर गरेको छ।
 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०

National life


काठमाडौं– आजदेखि प्रज्ञाभवनमा सुरु हुन लागेको सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकअघि स्थायी समिति बैठक मुख्यालय पेरिसडाँडामा बसेको छ। पेरिसडाँडा बैठकले हाल कायम केन्द्रीय समिति सदस्य संख्या ३८५ लाई बढाएर ४०७ जना बनाउने निर्णयलाई सदर गरेको छ।

माओवादीले केन्द्रीय समिति सदस्य संख्या विस्तार गर्न विधान संशोधन गर्ने भएको छ। आजको स्थायी समिति बैठकले विधान संशोधन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गर्ने निर्णय गरेको हो। सिनियर नेतालाई केन्द्रीय समितिमा राख्न माओवादीले सदस्य संख्या थपेको बुझिएको छ।

प्रकाशित: Aug 02, 2023| 11:51 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्