बिहीबार, वैशाख २७, २०८१

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले स्वचालित मूल्य प्रणाली लागू गर्दै मंगलबार रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। भारतबाट इन्धनको मूल्य बढेर आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलमा मूल्य बढाएको हो। 

triton college

निगमको मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले पेट्रोल ९ रुपैयाँ, डिजेल र मट्टीतेल समान ७ रुपैयाँ प्रतिलिटरले वृद्धि गरेको छ। 

त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घटाएको छ।

प्रकाशित: Aug 01, 2023| 20:56 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्