आइतबार, वैशाख २७, २०८३

सुन प्रकरणले प्रतिनिधिसभा बैठक फेरि स्थगित

प्रतिपक्षी एमालेले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद् चल्न नदिने अडान लिएपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो।
 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

National life

काठमाडौं– गत बुधबार विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भई बाहिरिएको अवैध एक क्विन्टल सुन बरामद प्रकरणलाई लिएर आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ।

आजको बैठक प्रतिपक्षी एमालेले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद् चल्न नदिने अडान लिएपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो। सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित भएको बताए।

प्रकाशित: Jul 31, 2023| 14:41 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्