आइतबार, वैशाख २७, २०८३

माओवादी केन्द्रको बैठक मंगलबार बिहान बस्‍ने 

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै नबसी स्थगित भएको छ।

National life

आइतबार दिउँसो ३ बजे बस्ने तय भएको बैठक स्थगित भएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

अगामी साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका विषयमा छलफलका लागि बैठक बोलाइएको थियो।

उनका अनुसार बैठक मंगलबार (भोलि) बस्ने बिहान ८ बजे बस्नेछ । केन्द्रीय कमिटी बैठकको तयारीका लागि शनिबार बसेको थियो।

प्रकाशित: Jul 30, 2023| 19:35 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्