भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको घुर्बिसेमा पहिरो खसेपछि अवरुद्ध भएको सडक। पहिरोले सडक अवरुद्ध भएपछि स्थानीयवासीलाई आवतजावतमा सकस भएको छ। तस्बिर : युवराज विष्ट/रासस