कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका –१० कुतियाकबरस्थित महाकाली नदीले कटान गरेको खेतीयोग्य जमीन। महाकाली र जोगबुढा नदीले घेरिएको यहाँका स्थानीयले बर्सेनि डुवान र कटानको समस्या झेल्दै आएका छन्। तस्बिरः गोकुल जोशी/रासस
प्रकाशित: Jul 31, 2023| 06:01 सोमबार, साउन १५, २०८०