मंगलबार, वैशाख २९, २०८३

याक नबिक्दा समस्यामा किसान

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

National life

समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रको एक खर्कमा रहेका याकहरु । विषेश गरी घ्यु, छुर्फी र मासुका लागि किसानले याक पालन गर्ने गर्दै आइएको छ । एउटा याकको एक लाख रुपैयाँदेखि एक लाख ३० हजार रुपैयाँसम्ममा चीनका विभिन्न क्षेत्रहरुमा निर्यात हुने गर्दछ । तर लामो समय चीनसँग जोडिएको नाका बन्द हुँदा याक बिक्री हुन सकेका छैनन् । चीनमा याक निर्यात नहुँदा किसानहरुलाई आर्थिक संकट बेहोर्नु परेको किसानहरुको भनाइ रहेको छ ।  तस्बिरः दिलकुमार लिम्बू/रासस

 

प्रकाशित: Jul 30, 2023| 05:55 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्