बिहीबार, वैशाख २७, २०८१

सुनको मूल्य घट्यो

 |  शुक्रबार, साउन १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको सँगै चाँदी पनि घटेको छ। चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Jul 28, 2023| 12:48 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्