शुक्रबार, साउन १, २०८३

कांग्रेस नेता निधिद्वारा रात्रिभोज आयोजना

 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आज पार्टीको केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोजको आयोजना गरेका छन्।

रात्रिभोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्री, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीबाट प्रतिनिधित्व गर्नुहुने मन्त्री, सांसदलगायतको उपस्थिति थियो।

सो अवसरमा सभापति देउवाले नेता निधिलाई रात्रिभोज आयोजना गरेकोमा धन्यवाद दिएका थिए। यसैगरी नेता निधिले सबैलाई स्वागत गरेका थिए।

प्रकाशित: Jul 27, 2023| 21:12 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्