कैलालीको टीकापुर नगरपालिका वडा नं २ स्थित शेरबहादुर बोहराको घरमा आइतबार राति आगलागी हुँदा क्षति पुगेको घर। आगलागीबाट लत्ताकपडा, खाद्यान्न नष्ट भएको छ। तस्बिरः झलनाथ खनाल/रासस