आइतबार, वैशाख २७, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक पाँचौं दिनमा [LIVE]

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टीको मुख्य कार्यालय सानेपामा सुरु भएको छ। बिहान ११ बजे सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन्।

National life

बैठकमा आज पदाधिकारीहरूले पनि आफ्नो धारणा राख्ने भएका छन्। आज सहमहामन्त्रीहरूले बोल्ने तयारी छ।

शेखर कोइरालासहित बोल्न बाँकी केही केन्द्रीय सदस्यले बोलेपछि सहमहामन्त्रीले धारणा राख्नेछन्। त्यसपछि महामन्त्रीद्व गगन थापा र विश्वप्रकाश शर्माले जवाफ दिनेछन्। बैठकको आज पाँचौं दिन हो।

दुई साउनमा बैठक सुरु भएकोमा हिजो शनिबार वीपी स्मृति दिवस परेका कारण ब्रेक लिइएको थियो।

प्रकाशित: Jul 23, 2023| 11:33 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्