शनिबार, साउन २, २०८३

एक दिनको ब्रेकपछि आज कांग्रेस केन्द्रीय समिति बैठक जारी

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठक जारी छ। गत मंगलबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने छ। 

हिजो शनिबार एक दिनका लागि स्थगित गरिएको बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ। हिजो बीपी स्मृति दिवस मनाउनका लागि बैठक स्थगित गरिएको थियो।

बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ। आज बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन्।

प्रकाशित: Jul 23, 2023| 06:43 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्