शनिबार, असार २७, २०८३

११ कम्पनीले पाए ब्रोकर लाइसेन्स

बोर्डले एउटा धितोपत्र कारोबार स्टक डिलरसहित ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो।
 |  शुक्रबार, साउन ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

काठमाडौं– नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स  दिएको छ। बोर्डले एउटा धितोपत्र कारोबार स्टक डिलरसहित ११ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो। बोर्डबाट यसअघि १८ कम्पनीले लाइसेन्स पाइसकेका छन्। 

बोर्डका अनुसार आज लाइसेन्स पाउने कम्पनीमा मिल्की वे सेयर ब्रोकर, क्यापिटल हब प्रालि, आकाशभैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट प्रालि, एसपी एसए सेक्युरिटिज रहेका छन्।

यस्तै, एनएमबी सेक्युरिटिज, सानिमा सेक्युरिटिज, स्टक्स्कार्टस् सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लू चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन्।

प्रकाशित: Jul 21, 2023| 15:44 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्