शनिबार, साउन २, २०८३

कांग्रेस प्रचार विभागमा थपिए तीन सदस्य

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागमा तीन जना थप सदस्य मनोनित गरेका छन्।

पार्टीका मुख्य कृष्णप्रसाद पौडेलका अनुसार सन्तोष न्यौपाने (लमजुङ), अशोक शर्मा (कञ्चनपुर) र सुमन गौतम (रौतहट) मनोनित भएका हुन्। विभाग प्रमुख भने पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा रहेका छन्।

प्रकाशित: Jul 16, 2023| 16:03 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्