NadaNada
बिहीबार, भदौ ५, २०८२

राष्ट्रियसभा बैठक अनिश्चितकाललाई स्थगित

 |  आइतबार, असार ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। १ साउन दिउँसो १:०१ बजेका लागि तय भएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।

सोमबारका लागि तय भएको बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसक्ने र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको संघीय संसद्का महासचिव भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Jul 16, 2023| 14:44 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्