बुधबार, साउन २०, २०८३

खरको छानो विस्थापित अभियान

 |  आइतबार, असार ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार ३१, २०८०

भोजपुरको हतुवागढी गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका अति विपन्न परिवारलाई घरको फुसको छानो हटाएर निर्माण गर्न जस्ता दिएपछि  स्थानीयले लगाएको जस्ताको छानो  । गाउँपालिकाले दुई आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरेर १०६ परिवारलाई घरको छानो निर्माण गर्न जस्ता सहयोग गरेको हो । तस्बिर: युवराज विष्ट/रासस

 

प्रकाशित: Jul 16, 2023| 05:15 आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्