बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ललिता निवास जग्गा प्रकरण : भूमि सुधार विभागका तत्कालीन महानिर्देशक श्रेष्ठ पक्राउ

ललिता निवास जग्गा प्रकरण : भूमि सुधार विभागका तत्कालीन महानिर्देशक श्रेष्ठ पक्राउ

 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०
National life
Shivam cement

काठमाडौं- भूमि सुधार विभागका तत्कालीन महानिर्देशकलाई प्रहरीले पक्राउ गरेको छ। 

ललिता निवासको जग्गा घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तत्कालीन महानिर्देशक रुद्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो। 

सीआईबीका एसएसपी दिनेश आचार्यले उनी मंगलबार काठमाडौँबाट पक्राउ परेको पुष्टि गरे। श्रेष्ठसहित ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या १५ जना पुगेको छ।

प्रकाशित: Jul 11, 2023| 21:18 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्