मिटरव्याज विरुद्धको कानून संसदबाट छिटो पारित गर्नुपर्ने माग गर्दै बिभिन्न जिल्लाबाट आएर नयाँ बानेश्वरचोकमा आइतबार धर्ना दिँदै मिटरव्याज पिडीतहरू । तस्बिर: रत्न श्रेष्ठ/रासस