बिहीबार, असार ४, २०८३

मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

 |  शनिबार, असार २३, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार २३, २०८०
National life
Shivam cement

काठमाडौं- मुग्लिन-नारायणगढ सडक खण्डको काली खोला नजिकै शनिबार दिउँसो ४ बजेतिर सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

पटकपटक पहिरोका कारण सडक अवरुद्ध भएर केही दिनयता नियमित सञ्चालनमा रहेको यो सडक खण्डमा शनिबार फेरि पहिरो गएर सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ।

थप पहिरो नखसे पहिरो पन्छाउन ५ घण्टा जति समय लाग्ने बताइएको छ।

प्रकाशित: Jul 08, 2023| 18:55 शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्