शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • आईएमई लाईफको आईपीओमा दुई दिनमै साढे ५ लाख लगानीकर्ताको आवेदन

आईएमई लाईफको आईपीओमा दुई दिनमै साढे ५ लाख लगानीकर्ताको आवेदन

 |  शुक्रबार, असार २२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सेयरमा ५ लाख ४३ हजार आवेदनकर्ताले आवेदन दिएका छन्। बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आईपीओ निकालेको आईमई लाईफको २ दिनमै करिव साढे ५ लाख लगानीकर्ताले आवेदन दिएका हुन्। 

उक्त कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रबन्धकका अनुसार शुक्रबारसम्ममा ५ लाख ४३ हजार ६६० जना लगानीकर्ताले ६९ लाख २७ हजार ८ सय ८० किक्ता सेयर माग गर्दै आवेदन दिएका हुन्। 

कम्पनीले प्रती कित्ता २३६.९१ रुपैयाँमा जारी पुँजीको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणको लागि जारी गरेको हो। आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ।
 

प्रकाशित: Jul 07, 2023| 20:34 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्