NadaNada
मंगलबार, भदौ ३, २०८२

बस्ती जोगाउन खोला व्यवस्थापन

 |  शुक्रबार, असार २२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २२, २०८०

vianetvianet
Metro Mart

बस्ती डुबानबाट जोगाउनका लागि बुङखोलाको व्यवस्थापन गर्दै चितवनको कालिका नगरपालिका।

नगरपालिकाको वडा नम्बर  १, २, ३ ,६ र ७ का केही बस्तीहरु बर्सेनि डुबानमा पर्दै आएपछि  बाढी आएको समयमा वडा नम्बर ७ मा रहेको बुङखोलाको केही भाग पानीलाई वडा नम्बर ३ मा रहेको थाङखोलामा झारेर खगेरीखोलातर्फ पठाइने गरी व्यवस्थापन गर्न नहर निर्माण गरेका हुन्। तस्बिर : हीरालाल गुरुङ/रासस

प्रकाशित: Jul 07, 2023| 04:11 शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्