NadaNada
सोमबार, भदौ २, २०८२

आज बस्ने राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने

 |  बुधबार, असार २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ। बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो २ बजेर ३१ मिनेटमा बस्नेछ।

आजको बैठकमा विनियोजन विधेयक- २०८० माथि मन्त्रालयगत विभिन्न शीर्षकहरुमाथि छलफल हुनेछ। 

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र खानेपानी मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ।

प्रकाशित: Jul 05, 2023| 10:23 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्