आइतबार, साउन २४, २०८३

गण्डकी विश्वविद्यालयमा कोदो रोप्ने यन्त्र

 |  मंगलबार, असार १९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार १९, २०८०

कास्कीको पोखरास्थित गण्डकी विश्वविद्यालयद्वारा सञ्चालित अनुसन्धान, अन्वेषण तथा आविष्कार केन्द्रमा निर्माणाधीन कोदो रोप्ने यन्त्रबारे जानकारी दिँदै इन्जिनियर रितेश देव । केन्द्रले विभिन्न कृषिजन्य उपकरण तथा औजार उत्पादन गरेको छ । तस्बिर: रासस
 

प्रकाशित: Jul 04, 2023| 05:05 मंगलबार, असार १९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

पुग्ने हैन त पुनहिल ?

समुद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ।

सीपले बदलेको जिन्दगी

चौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिराखेकी छन्। उनीसँगै नरेठाँटीका सात जना महिला यही...