घोराही उपमहानगरपालिका–१५ स्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सोमबार गाउँ गाउँबाट मल लिन किसानहरूले ल्याएको ट्याक्टर। तस्बिरः कुलदीप न्यौपाने/रासस