नासो गाउँपालिका-१ मर्स्याङ्दी नदी किनारमा अवस्थित ताल गाउँ । वर्षा लागेसँगै नदीको वहाव बढ्दा बस्ती जोखिममा पर्ने गरेको छ । तस्बिरः नवीन लामिछाने/रासस