तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित ढोर क्षेत्रका पहिलो सहिद कृष्णप्रसाद पौडेलको सम्झनामा निर्मित सहिदकृष्ण पार्क । डिभिजन वन कार्यालय तनहुँमार्फत १० लाखको लागतमा पार्कलाई सौन्दर्यकरण गरिएको हो । तस्बिर: कृष्ण न्यौपाने/रासस
प्रकाशित: Jun 27, 2023| 05:10 मंगलबार, असार १२, २०८०