शुक्रबार, असार ५, २०८३

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले शुक्रबारदेखि पुस्तक प्रदर्शनी थालेको छ। प्रतिष्ठानले ६६ औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सवको उपलक्ष्यमा पुस्तक प्रदर्शनी गरेको हो। प्राज्ञ हंसावती कुर्मीले कविता महोत्सवको बेला प्रत्येक वर्ष प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्दै आएको  जानकारी दिए।

National life

प्रदर्शनीमा विभिन्न भाषा, चिन्तन, साहित्य र अनुन्धानका कृतिहरु राखिएको छ। शब्दकोषमा १५ प्रतिशत र बाँकी अन्य पुस्तकमा ४० प्रतिशत छुटको व्यवस्था रहेको प्रतिष्ठानले जनाएको छ।

१५ दिनसम्म चल्ने प्रदर्शनीमा आज पहिलो दिन २५ हजार बढीको पुस्तक बिक्री भएको प्रतिष्ठानका नायब सुब्बा महेश्वर थापाले जानकारी दिए।

 

प्रकाशित: Jun 23, 2023| 18:42 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।