नलगाड नगरपालिका ७ र २ को बीचमा रहेको नलगाड नदी माथि निर्माण गरिएको झोलुङ्गे पुल। सो पुल निर्माणपछि दल्ली र छेप्का जोडिएका छन्। तस्बिर : हेमन्त केसी/रासस