बुधबार, साउन २७, २०८३

बाढीले कटान गरेको ताप्लेजुङको दोभान क्षेत्र

 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

ताप्लेजुङको दोभानस्थित मैवाखोलालगायत आसपास क्षेत्रमा गत शनिबार राति आएको बाढीले पुर्‍याएको क्षति। बाढीले आठराई त्रिवेणी गाउँपालिका जाने सडक बगाएको छ भने खेल मैदान, हाटबजारको संरचनामा क्षति पुर्‍याएको छ। तस्बिरः सन्तोष पुर्कुटी/रासस
 

प्रकाशित: Jun 24, 2023| 05:41 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्