बुधबार, साउन २७, २०८३

संरक्षण केन्द्र सौराहमा चर्दै पूजा

 |  शनिबार, असार ९, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ९, २०८०

चर्दै गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहमा संरक्षित गैंडाको बच्चा पूजा। चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष आमासँग छुट्टिएर घाइते अवस्थामा उद्दार गरिएको गैँडाको बच्चा (केटी) को नाम पूजा राखिएको हो। तस्बिरः सनद अधिकारी/रासस

प्रकाशित: Jun 24, 2023| 05:51 शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्