बागलुङ नगरपालिका–१२ पैयूँपाटबाट देखिएको पर्वतको पाङगाउँ। पछिल्लो समय यो गाउँ आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ। तस्बिर : डम्मर बुढामगर/रासस