दैलेखको नारायण नगरपालिका–६, भूर्तीमा रहेको पञ्चदेवल जहाँ पच्चीस साना ठूला देवल रहेका छन्। यो विश्व सम्पदा सूचीमा सूचीकृत लागि सिफारिस समेत भएको छ। तस्बिर : सुरेश आचार्य/रासस