बागलुङ जैमिनीबाट देखिएको पर्वतको फलेबास बजार। मकैका बोटले र घरले भरिन थालेको फलेवास बजार यो समय निकै आकर्षक देखिन्छ। तस्बिर : डम्मर बुढामगर/रासस