बुधबार, साउन २७, २०८३

रोपाइँका लागि खेत हिल्याउँदै किसान

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बाराहीटोलस्थित भुङभुङेमा रोपाइँका लागि गोरुको सहायताले खेत हिल्याउँदै किसान। असार लागेसँगै जिल्लाका विभिन्न ठाउँमा रोपाइँ सुरु भएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित: Jun 23, 2023| 04:31 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्