सुनसरीको इनरुवा–४, गणेशपुरस्थित सडकका खाल्डाखुल्डीमा जमेको पानी। स्थानीयले सडक निर्माणका लागि बारम्बार दबाब दिँदा पनि सुनुवाइ नहुँदा सडक दिनानुदिन जीर्ण बन्दै गइरहेको छ। तस्बिर : नवीन गड्तौला/रासस