अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने उदेश्यले कीर्तिपुरमा निर्माण गरिएको चोभार सुक्खा बन्दरगाह। उक्त बन्दरगाहको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैत २२ गते उद्घाटन गरेका थिए। तस्बिर : विमलबहादुर विष्ट/रासस
प्रकाशित: Jun 23, 2023| 04:51 शुक्रबार, असार ८, २०८०