घोराही उपमहानगरपालिका–१५ कपासी गाउँका स्थानीय बासिन्दा बाँसको गैजा बुन्दै। बजारिया प्लास्टिकका सामग्रीले गर्दा यस्ता सामग्री लोप हुने अवस्थामा छन्। तस्बिर: कुलदीप न्यौपाने/रासस