शनिबार, जेठ ३०, २०८३

स्वयम्भू स्तुपाको गजुर जीर्णोद्धार

 |  शुक्रबार, असार ८, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ८, २०८०
National life
Shivam cement

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र स्वयम्भू स्तुपा मन्दिर। करिब तीन महिनाअघि हवाहुरी कारण स्तुपाको गजुर झरेपछि हाल मर्मत हुँदै गरेको छ।

यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरू घुइँचो लाग्ने गरिन्छ। यहाँबाट काठमाडौँ उपत्यकाको बाक्लो बस्तीको अवलोनका लागि पनि भीड हुने गरिन्छ। तस्बिर : रत्न श्रेष्ठ/रासस

प्रकाशित: Jun 23, 2023| 05:21 शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्