ताप्लेजुङको दोभान बहानन्दे सडक खण्डको हिलाम्मे सडकमा जोखिम मोलेर सवारीसाधन सञ्चालन गरिँदै। वर्षात्ले सडक हिलाम्मे बनेपछि ग्रामीण सडकमा यातायात सञ्चालन गर्न कठिन हुने सवारीचालक बताउँछन्। तस्बिरः सन्तोष पुर्कुटी/रासस
प्रकाशित: Jun 23, 2023| 05:41 शुक्रबार, असार ८, २०८०