सङ्खुवासभाको हेवाखोलामा यही असार २ गते आएको बाढीले साँघु र पुल बगाएपछि खोलाबाटै जोखिम मोलेर पशुलाई सुरक्षित स्थलतर्फ लगिँदै । तस्बिर: सुजन बज्राचार्य/रासस