भेरी नगरपालिका १ र ३ को बीचमा निर्माण भएको सरकारी स्वामित्वको जडिबुटी प्रशोधन केन्द्रको भवन। भवन निर्माण भए पनि सञ्चालनमा आउन अन्य संरचना निर्माण नहुँदा अलपत्र हुँदै गएको छ। तस्बिर : हेमन्त केसी/रासस
प्रकाशित: Jun 21, 2023| 04:41 बुधबार, असार ६, २०८०