बासगाढी नगरपालिका– २ राझा, सिमल कुना बर्दियामा महिनावारि भएका महिला अझै पनि ७ दिनसम्म घरदेखि टाढा यस्तो छाउगोठमा बस्दै। प्रत्येक घरमा अझै पनि यस्तो चलन कायम रहेको सोही गाउँका ६५ वर्षीय नमबहादुर मल्लले बताए। तस्बिर : कमलबहादुर खड्का/रासस
प्रकाशित: Jun 21, 2023| 05:11 बुधबार, असार ६, २०८०