शनिबार, जेठ ३०, २०८३

सङ्ग्रहालयको भित्तामा थारू चित्रकला

 |  बुधबार, असार ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार ६, २०८०
National life
Shivam cement

सुनसरीको रामधुनी नगरपालिका–२ स्थित आदिवासी जनजाति सङग्रहालयको भित्तामा कोरिएको थारू जनजीवन झल्कने चित्रकला।

सङ्ग्रहालयमा सो समुदायको पहिचान झल्कने विभिन्न सांस्कृतिक वेषभुषा, कला तथा ऐतिहासिक सामग्रीहरु प्रदर्शनमा राखिएका छन्। तस्बिर : नवीन गड्तौला/रासस
 

प्रकाशित: Jun 21, 2023| 05:21 बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्