शनिबार, जेठ ३०, २०८३

तीन तस्बिरमा गहवामाई रथयात्राको रौनक

रथ यात्रामा बारा, पर्सासँगै सिमावर्ती भारतीय सहरबाट आएका  हजारौँ श्रद्धालुको सहभागिता रहेको थियो।
 |  मंगलबार, असार ५, २०८०

विजयकुमार महतो

विजयकुमार महतो

मंगलबार, असार ५, २०८०

वीरगन्ज- तराईकै प्रसिद्ध शक्तिपीठको रुपमा चिनिने वीरगन्जको गहवामाई मन्दिर जीर्णोद्वार भएको ११औँ वर्षका अवसरमा आज बिहान मन्दिर परिसारबाट निकालिएको रथयात्रा वीरगन्जको घण्टाघर, रेल्वेरोड, माईस्थान, आदर्शनगर, अलखियामठ, विर्ता हुँदै छपकैया लगायत विभिन्न स्थानमा परिक्रमा गर्दै पून गहवामाई मन्दिरमा पुगेर सम्पन्न भएको छ।

National life

वीरगन्जको गहवामाई मन्दिर जीर्णोद्वार भएको ११औँ वर्षका अवसर पारी मन्दिर व्यवस्थापन समितिले माताको रथयात्रा निकालेको हो। 

रथ यात्रामा बारा, पर्सासँगै सिमावर्ती भारतीय सहरबाट आएका  हजारौँ श्रद्धालुको सहभागिता रहेको थियो। -रासस

BKM_Parsa-051687259646.jpg

BKM_Parsa-011687259646.jpg

Shivam cement

BKM_Parsa-031687259646.jpg

प्रकाशित: Jun 20, 2023| 17:02 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्