भरतपुर महानगरपालिका वडा नं १० मा निर्माणाधीन खानेपानी ट्याङ्की। सरकारी स्तरबाट निर्माण भएको नेपालकै सबैभन्दा ठूलो मानिएको यो ट्याङ्कीको क्षमता नौ लाख लिटर रहेको छ। तस्बिर : सनद अधिकारी/रासस